शनिबार राति ११ बजेसम्म प्राप्त पछिल्लो मत परिणाम अनुसार एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले ३८,७८० मत प्राप्त गरेका छन भने कांग्रेस-माओवादी गठबन्धनकी रेणु दाहालले ३७,३७० मत प्राप्त गरिन्।
एमालेका उम्मेदवार ज्ञवाली भन्दा गठबन्धनकी उम्मेदवार रेणु दाहाल १,४१० मतले पछाडि छन्। यस अगाडी भरतपुरको वडा नम्बर २२ को मतगणना सकिँदा एमालेका ज्ञवाली र माओवादीकी दाहालबीच १ हजार ४ सय ३० मतको फरक थियो।
अहिले भरतपुरको वडा नम्बर १८ को मतगणना भईरहेको छ। वडा नम्बर १८ मा जम्मा ६०१ मतगणना हुँदा वडा अध्यक्षमा एमालेका उम्मेदवार पक्षमा २०४, नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा २१९ र माओवादी केन्द्रका उम्मेदवारको पक्षमा ९५ मत परेको छ।
भरतपुर महानगरपालिकामा प्रधानमन्त्री प्रचण्ड पुत्री रेणु संग मेयर पदमा प्रतिष्पर्धा गर्दै जित तर्फ अग्रसर देवी ज्ञवालीसंग को भाबुक कुराकानी, देवी भन्छन -“साथीभाई लैजाउ जस्तो घर छैन त्यसैले मतगणनास्थल मै दिन बितिरहेको छ”(हेर्नुहोस भिडियो)