दुखत खबर
भर्खरै गोठाटार पुल तथा जोरपाटी एभरेष्ट पेट्रोल पम्प अगाडी भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु भएको छ । भर्खरै भएकाे उक्त दुर्घटनामा माेटर साइकल चालकका अपत्यारिलो र असामयिक निधन भएकाे घटनास्थलबाट देख्न सकिन्छ ।