राजनैतिक दलहरुबीच सत्ता हत्याउने दाउपेच हुदै गर्दा प्रधानसेनापतिले दिए यस्तो कडा चेतावनी

काठमाडौं ।राजनैतिक दलहरुबीच सत्ता हत्याउने दाउपेच हुदै गर्दा प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना बिखण्डनकारीहरुको तमासा टुलुटुलु हेरेर बस्न नसक्ने चेतावनी दिएका छन् । मुलुकमा सामाजिक सद्भाव खल्बलाउने दुस्प्रयास भइरहेको भन्दै सेनापति क्षत्रीले नेपाली सेनालाई संविधानले दिएको अधिकार प्रयोग गरी बिखण्डनकारीहरुलाई परास्त गर्ने बताए ।
पोखराको फुलबारीमा आयोजित भूपूसैनिक सम्मेलनलाई सम्बोधन गर्ने क्रममा क्षत्रीले राजनीतिक बहानामा बिखण्डनकारीहरुले सामाजिक सदभाव खल्बल्याउने दुस्प्रयास गरिरहेको बताउदै
मुलकभित्र बसोबास गर्ने अनि बिखण्डनकारी भूमिका खेल्दै सामाजिक सद्भाव खल्बल्याउने दुसप्रयास गर्नेलाई नेपालको संविधानको अधिनमा रही परास्त गर्न नेपाली सेना तयार रहेको बताए 

-कुमारित्व योनीमा सेक्स गर्न बढी मज्जा कि बच्चा जन्मेको योनीमा..? जानी राखौ

१. विश्वको सबैभन्दा बलियो योनी रुसकी तातियाता कोजेनिकोभा विश्वकी सबैभन्दा बलियो योनी भएकी महिला हुन् । उनले आफ्नो योनीका मांसपेशीले १४ किलो वजन उठाएकी छिन् । मोटो धागोमा बाँधिएको १४ किलोको वजनलाई उनले धागोमार्फत अठ्याउन सकेकी हुन् । २. सबैभन्दा ठूलो योनी विश्वमा अहिलेसम्म सबैभन्दा ठूलो योनीको किर्तिमान स्कटल्याण्डकी अन्ना स्वानको नाममा रहेको छ । सन् १८४६ मा जन्मेर १८८८ मा मृत्यु भएकी अन्नाको योनीको परिधी १९ इन्च अर्थात् ४८ सेन्टिमिटर थियो ।


३. सबैभन्दा बढि बच्चा पाउने महिला ६९ जना बच्चा जन्माएकी रुसकी भ्यालेन्टिया भ्यासिलेभा विश्वमा अहिलेसम्म धेरै बच्चा जन्माउने महिलाको रुपमा रहेकी छिन् । सन् १७२५ देखि १७६५ को बीचमा उनले यतिधेरै बच्चा जन्माएकी हुन् । उनले १६ पटक जुम्ल्याहा, ७ पटक तिम्ल्याहा र ४ पटक चम्ल्याहा बच्चा सहित कुल २७ बेतमा ६९ बच्चा जन्माएकी हुन् । ४. विर्यस्खलन गरेर टाढासम्म फ्याक्ने व्यक्ति हस्तमैथुन मार्फत सबैभन्दा टाढासम्म विर्यको फोहोरा फालेर होस्र्ट स्कल्ज नामका व्यक्तिले विश्व किर्तिमान राखेका छन् । उनले हस्तमैथुन गरी ६ मिटर टाढासम्म विर्य फाल्न सफल भएका थिए । ५. विश्वकी सबैभन्दा बुढी वेश्या विश्वकी सबैभन्दा वृद्धा वेश्याताइवानको ताइपेइकी हजुरआमा नामले चिनिने चिउ नामकी महिला विश्वकी सबैभन्दा बुढी वेश्या हुन् । ८२ वर्षकी चिउले ४० वर्षदेखि लगातार यौनपेशा अँगाल्दै आएकी छिन् । ६. सबैभन्दा ठूलो सामूहिक सेक्स जापानमा २ सय ५० जोडिले एकैपटक एकैस्थानमा सम्भोग गरी विश्वमा सबैभन्दा ठूलो सामूहिक सेक्सको रेकर्ड कायम गरेका छन् । ७. एकदिनमा सबैभन्दा बढि पुरुषसँग सेक्स गर्ने महिला ९ सय १९ जना पुरुषसँग एकै दिनमा सेक्स गरेर अमेरिकाकी लिजा स्प्राक्सले यो रकेर्ड राखेकी छिन् । अमेरिकी पोर्नस्टार समेत रहेकी लिजाले सन् २००४ मा यो रेकर्ड राखेकी हुन् । उनको यो रेकर्ड तोड्न अहिलेसम्म कुनै महिला अघि सरेका छैनन् । ८. सबैभन्दा लामो समयसम्म हस्तमैथुन जापानका मासानोबु सातोले ९ घण्टा ५८ मिनेटसम्म निरन्तर हस्तमैथुन गरी यो रेकर्ड राखेका छन् । ९. विश्वमा सबैभन्दा पाको उमेरमा बाउ सबैभन्दा पाका बाबुभारतका नानुराम जोगी नामका व्यक्ति विश्वमा सबैभन्दा पाको उमेरमा बाउ बन्ने व्यक्ति हुन् । उनले ९० वर्षको उमेरमा छोरो पाएका थिए ।
 उनले आफ्नी चौथो श्रीमतीबाट उक्त छोरो जन्माएकी हुन् । आफ्ना सबै श्रीमतीबाट कति सन्तान जन्मे भन्ने हेक्का समेत उनलाई छैन । सन्तान धेरै भएर गन्न नभ्याएको उनी बताउँछन् ।source;hot khabar

-मलाई मेरो श्रीमान भन्दा देबरसंग नै सेक्स गर्न मज्जा आउछ पुरा पढ्नुहोस रोमान्टिक यौन कथा

काठमाडौं । हरेक समाजमा मानिसहरू जिन्दगीभर एकै जना मात्र पार्टनरसंग सेक्स गरून, यो जरूरी हुँदैन । गार्डियनमा छापिएको एक खबर अनुसार इङ्गल्याण्डको शेफील्डमा बस्ने एक जना महिलाका अनुसार उनले ३००० पुरूषहरूका साथमा सेक्स गरिसकेकी छन ।







 अहिले उनी ६३ बर्षकी छन र भन्छिन कि उनी हरेक बर्ष लगभग १०० जना पुरूषहरूका साथमा सेक्स सम्बन्ध राख्दथिन । उनी बिबाहित हुन र यस कामका लागी उनका आफ्ना पतिको पनि स्विकृति रहेको छ । यी महिलाका पतिको नाम बेरन हो र दुबैको बिबाह निकै समय अघि भएको थियो । अहिले यी दुबैका २ जना नातिहरू पनि रहेका छन । यी महिलाका अनुसार प्रेम भनेको एउटा कुरा हो र सम्बन्ध बनाउनु अर्को कुरा । एकै जना पार्टनरका साथमा जिन्दगी बिताउनु फरक कुरा हो र उसकै साथमा मात्र सेक्स गर्नु पनि फरक कुरा हो । उनले आफ्नो अनुभव शेयर गर्दै भनेकि छन कि बिबाह भएको बर्षौ पछि उनलाइ उनका पति बेरीलेनै सेक्सका लागी पार्टनर बदल्ने कुरा भनेका थिए । पहिले त यो आइडिया सुनेर ती महिलालाइ निकै रिस उठ्यो । तर, केही समय पछि नै उनी यसका लागी तयार भइन । उनले सोचिन कि जिन्दगीको मतलब हो त्यसलाइ पूर्ण रूपमा इज्वोइ गर्नु । दुबैको बिबाह १९ बर्षमा भएको थियो । २८ बर्ष पुगेपछि उनीहरू दुबैले तय गरेकी उनीहरूलाइ सेक्सका लागी पार्टनर बदल्नु आवश्यक छ । त्यसपछि उनीहरूले यस्तो काम गर्न शुरू गरे । बेरी र उनकी पत्नी प्रोफेशनल स्विङ्गर्स बने । यी महिलाका अनुसार उनका पतिलाइ आफ्नी श्रीमती अन्य पार्टनरका साथमा गएको र समय बिताएको हेर्दा कुनै अफ्ठ्यारो लाग्दैन । दुबैले मिलेर सन १९७७ मा शेफील्डमा नै एक स्विङ्गर्स क्लब खोलेका थिए । त्यसमा त्यसबेला देखि आज सम्म कयौं मेम्बर्स बनेका छन र बन्दै गैरहेका छन । सेक्सका लागी पार्टनर बदल्ने कुरालाइ अब उनी पूर्ण रूपमा एक प्रोफेशनल काम मान्दछिन र यसमानै खुसी छन । यति बुढो उमेरमा पनि अझै उनको सेक्स ड्राइभ कमी नभएको उनी बताउँछिन । यो एक फरक तरिकाले जिन्दगी बिताउने एक तरिका हो, जसलाइ पचाउने निकै कम मानिसहरू मात्र हुन्छन ।

भारतलाई झड्का: केरुङ–रसुवा–काठमाडौं रेलमार्ग अगाडि बढाइने

काठमाडौँ, १८ जेठ । लगानी बोर्डले केरुङ–रसुवा–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन तथा निर्माणको आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा चीन सरकारसँग द्विपक्षीय छलफल गरी अन्तिम टुङ्गो लगाउने भएको छ ।
प्रधानमन्त्री एवम् बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको बैठकले सो रेलमार्ग निर्माणमा चीन सरकारले चासो व्यक्त गरेकाले आवश्यक प्रक्रिया अगाडि बढाउने र सरकारका तर्फबाट भएका प्रयासलाई अन्तिम रुप दिने निर्णय गरेको हो । चीन सरकारले अगाडि सारेको ‘एक पेटी एक मार्ग’(ओबोर) अवधारणामा सो रेलमार्गसमेत परेकाले नेपालले हालसम्म गरेको अध्ययन तथा आवश्यक कामकारबाहीलाई निष्कर्ष दिने निर्णय भएको बताउँदै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रक्रियाका सम्बन्धमा आवश्यक तदारुकता दिइने जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालको चीन भ्रमणको क्रममा भएको सहमति एवम् उपप्रधानमन्त्री कृष्णबहादुर महरा नेतृत्वको प्रतिनिधिमण्डलले ओबोर सम्बन्धमा गरेको हस्ताक्षर एवम् चीन सरकारको चासोका आधारमा पनि सम्भाव्यता अध्ययन तथा निर्माणको प्रक्रिया सुरु गर्ने निर्णय भएको उहाँको भनाइ छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रेल विभागले पनि सो आयोजनाका सम्बन्धमा अध्ययन गरिरहेको छ । यस्तै काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका सम्बन्धमा पनि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहयोगका आवश्यक निर्णय लिने निर्णय गरिएको छ । मुलुकभरको वायु प्रवाहको अवस्था एवम् हावाबाट बिजुली निकाल्ने विषयमा डेनमार्कको एक कम्पनीले उसकै खर्चमा एक वर्षभित्र सम्भाव्यता अध्ययन गर्न गरेको मागका सम्बन्धमा पनि बोर्डले स्वीकृति प्रदान गरेको छ । यस्तै भारतीय कम्पनीले अगाडि बढाएका माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनाका सम्बन्धमा पनि आवश्यक सहजीकरण गर्ने निर्णय भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
‘देशले समृद्धि खोजेको छ’
लगानी बोर्डको २६ औँ बैठकमा प्रधानमन्त्री दाहालले देशले आर्थिक समृद्धि खोजेको बताउनुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, “सहज र राम्रो वातावरणमा निर्णय गरियो । यो बैठकका निर्णयले आर्थिक समृद्धि र विकास आयोजनामा थप प्रगति हासिल हुने आशा लिएको छु । प्रदेश र सङ्घीय निर्वाचन सम्पन्न भएपछि देशमा राजनीतिक सङ्क्रमणको अन्त्य हुन्छ । जनताले खोजेको आर्थिक समृद्धि हो, विकास हो, अब देशको सम्पूर्ण ध्यान त्यहीँ केन्द्रित हुनुपर्दछ ।” उहाँले आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिए पनि विकास र समृद्धिमा सधैँ साथमा रहेको बताउनुभयो । “प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेको छु, बोर्ड बैठकमा अन्तिम पटक अध्यक्षता गर्दैछु । तर विकास र समृद्धिका सवालमा म सधैँ तपाईँहरुको साथमा हुन्छु र रहन्छु”, उहाँले भन्नुभयो ।
बैठकले बोर्डको कार्यालयका लागि सरकारले आव २०७४/०७५ का लागि छुट्याएको रु ११ करोड, ५८ लाख ४० हजार बजेटलाई अनुमोदन गरेको छ । बैठकले बोर्डको स्टयान्डर्ड अपरेटिङ प्रोस्युडर (एसओपी) को मस्यौदा तयार गर्न लगानी बोर्डका उपाध्यक्ष एवम् उद्योगमन्त्रीको नेतृत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको छ । यस्तै लगानी प्रवद्र्धनलाई प्रभावकारी बनाउन बोर्डका उपाध्यक्षकै नेतृत्वमा आठ सदस्यीय रणनीतिक योजना निर्देशक समिति पनि गठन गरिएको छ ।
माथिल्लो कर्णाली र अरुण तेस्रोको वित्तीय व्यवस्थापनका विषयमा अध्ययन गरी आगामी बैठकमा निर्णयार्थ पेस गर्ने तथा काठमाडौँ उपत्यकामा मेट्रो रेल परियोजना सञ्चालनका लागि गठन गरिएको राय सुझाव समितिको प्रतिवेदन बुझाउने समयलाई तीन महिना म्याद थप गर्ने निर्णय पनि गरिएको छ । रासस

नेपाली युवाहरुलाई खुशीको खबर – अब देखि नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा सजिलो

अष्ट्रेलिया | नेपाली युवाहरुको रोजाइको देश मध्य पर्ने एक देश अस्ट्रेलिया पनि हो | नेपालबाट अष्ट्रेलिया पढ्न र करिअर बनाउन आउन चाहने विद्यार्थीलाई अब सहज हुने भएको छ। अष्ट्रेलियाको जीवन, विश्वविद्यालय, कोर्ष, आम्दानीको अवस्था साथै कसरी अष्ट्रेलिया प्रोसेस गर्ने विषयमा जानकारी दिन सिड्नीमा रहेका केही युवाले नेपालीपेज पोर्टल सुरू गरेपछि अष्ट्रेलिया आउन चाहनेका लागि सजिलो हुने भएको हो।
नेपालबाट अष्ट्रेलिया आउन चाहने तथा अष्ट्रेलिया आइसकेका नेपालीहरूलाई यहाँको जीवन शैली तथा पढाई र भविष्यको बसाईंका बारेमा जानकारी दिने हिसाबले नेपालीपेजडटकम वेब पोर्टल सुरू भएको संचालक तथा प्रोग्रामर मदनमणि अधिकारीले जानकारी दिनुभयो। वेब पोर्टलले नेपाली तथा अंग्रेजी भाषामा नेपालबाट अष्ट्रेलिया आउन चाहने तथा अष्ट्रेलियामा रहेका नेपालीलाई सम्पूर्ण जानकारी गराउने अधिकारीको भनाइ छ।
वेब पोर्टलकी म्यानेजिङ एडिटर संगीता घिमिरेले अष्ट्रेलिया आउने विद्यार्थीका लागि सम्पूर्ण जानकारी एउटै वेव पोर्टलमा समावेश गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
पोर्टलका डिजीटल पब्लिसिङ म्यानेजर प्रमेश श्रेष्ठले नेपालीपेजले अष्ट्रेलिया र नेपालमा रहेका नेपालीलाई गुणस्तरीय डिजिटल कन्टेन्ट नेपाली र अंग्रेजी भाषामा उपलब्ध गराउने र त्यसबाट दुवै देशमा रहेका नेपाली साथै विश्वभरका नेपाली लाभान्वित जानकारी दिनुभयो।

मतपत्र च्यात्ने दुईजना लाई माओवादीले गर्यो खादा लगायर स्वागत, प्रचण्ड पुत्र प्रकाशले भने सत्यको जित भयो

काठमाडौं, १८ जेठ – भरतपुर महानगरपालिकामा मत गणनाका क्रममा मतपत्र च्यात्ने दुई जना माओवादी कार्यकर्ता रिहा भएका छन् । जनही एक/एक लाख रुपैयाँ धरौटी तिरेर उनीहरु रिहा भएका हुन् ।
माओवादी केन्द्रका मधु न्यौपाने र द्रोण सिवाकोटी रिहा भएका हुन् । उनीहरु धरौटी पश्चात रिहा भए । उनीहरुले भरतपुरमा ९० मत च्यातेको फेला परेको थियो ।


विहीवार निर्वाचन आयोग, सुरक्षा अधिकारी र दलका प्रतिनिधिले च्यातिएका मतपत्रको यकिन गरेका हुन् । १४ गते मतगणना चलिरहेकै बेलामा विवाद हुँदा माओवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए ।
आज च्यातिएका मत पत्रको बारेमा यकिन हुँदै गर्दा पक्राउ परेका न्यौपाने र सिवाकोटी खादा लगाएर बाहिरिएका छन् ।

उनीहरुलाई माओवादी कार्यकर्ताले खादा लगाएर सम्मान गरेका हुन् ।
उनीहरुले खादा लगाएर बाहिरिएको तस्वीर माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालले फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

दाहालले दुबै जना निर्दोष सावित भइ अदालतबाट बाहिरिएको बताएका छन् । तर मुद्दा किनारा लागेको छैन । उनीहरु धरौटीमा छुटेका हुन् ।

भरतपुरमा मतगणनाको माग गर्दै ,फलामे मतपत्र बोकेर काठमाडौंमा मसाल जुलुस (भिडियो,फोटोसहित)

काठमाडौँ । भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विवादका कारण स्थगित भएको मतगणना पुनः शुरु गर्नुपर्ने माग गर्दै नेकपा एमालेको भातृसंगठन अनेरास्ववियु र युवा संघनेपालले आज साँझ राजधानीमा मसाल जुलुस निकालेको छ । फोटो रतन चन्द (लाइटनेपाल) प्रदर्शनी मार्गबाट अनेरास्ववियु र युवा संघको संयुक्त मसाल जुलुस निकालिएको थियो । भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न माग गर्दै जुलुस निकालिएको हो । मसाल जुलुसमा अनेरास्ववियु र युवा संघका कार्यकर्ताले टिनको जस्तामा मत पत्र बनाई
प्रदर्शन गरेका थिए । कागजको मतपत्र असुरक्षित रहेको भन्दै फलामे जस्तामा मतपत्र बनाएर बिरोध जुलुस निकालेका हुन् । फोटो रतन चन्द (लाइटनेपाल) फोटो रतन चन्द (लाइटनेपाल)