काठमाडौं ।राजनैतिक दलहरुबीच सत्ता हत्याउने दाउपेच हुदै गर्दा प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना बिखण्डनकारीहरुको तमासा टुलुटुलु हेरेर बस्न नसक्ने चेतावनी दिएका छन् । मुलुकमा सामाजिक सद्भाव खल्बलाउने दुस्प्रयास भइरहेको भन्दै सेनापति क्षत्रीले नेपाली सेनालाई संविधानले दिएको अधिकार प्रयोग गरी बिखण्डनकारीहरुलाई परास्त गर्ने बताए ।
पोखराको फुलबारीमा आयोजित भूपूसैनिक सम्मेलनलाई सम्बोधन गर्ने क्रममा क्षत्रीले राजनीतिक बहानामा बिखण्डनकारीहरुले सामाजिक सदभाव खल्बल्याउने दुस्प्रयास गरिरहेको बताउदै
मुलकभित्र बसोबास गर्ने अनि बिखण्डनकारी भूमिका खेल्दै सामाजिक सद्भाव खल्बल्याउने दुसप्रयास गर्नेलाई नेपालको संविधानको अधिनमा रही परास्त गर्न नेपाली सेना तयार रहेको बताए
मुलकभित्र बसोबास गर्ने अनि बिखण्डनकारी भूमिका खेल्दै सामाजिक सद्भाव खल्बल्याउने दुसप्रयास गर्नेलाई नेपालको संविधानको अधिनमा रही परास्त गर्न नेपाली सेना तयार रहेको बताए






