Showing posts with label International. Show all posts
Showing posts with label International. Show all posts

घर परिवारले दाहसंस्कार र किरिया गरिसकेपछि सुवास जिवितै साउदी अरबबाट नेपाल आइपुगे

रीतु थेबे/उज्यालो ।
काठमाडौं, जेठ १२ – मृत्यु भइसकेको ठानेर परिवारले दाहसंस्कार र काजकिरिया गरिसकेका भोजपुरको षडानन्द गाउँपालिका २ का सुवास तामाङ शुक्रबार नेपाल आइ पुग्नु भएको छ ।साउदी अरब पुगेको झण्डै तीन महिना पछि अर्थात २०७२ साल असार २४ गते भएको सडक दुर्घटनामा परी सुवास गम्भीर घाइते हुनुभएको थियो । परिवारलाई पैसा पठाउन जाने क्रममा सुवास सहित पाँच जना नेपाली कामदार दुर्घटनामा परेका थिए ।

तीमध्ये तीन जनाको घटनास्थलमै ज्यान गएको थियो । घाइते दुई जनालाई अस्पताल लगिएको थियो ।
दुर्घटनामा सुवास र वाग्लुङका तेजेन्द्र भण्डारी गम्भीर घाइते भएका थिए । तेजेन्द्र अवैधानिक रुपमा साउदीमा काम गर्नुहुन्थ्यो ।घाइते भएपछि दुवै जनाको अनुहार चिन्न नसकिने भएको थियो । बोल्न पनि नसक्ने अवस्थामा थिए ।
गम्भीर घाइतेमध्ये तेजेन्द्रको अस्पतालमा पुर्‍याएको भोलीपल्ट ज्यान गएको थियो ।

तेजेन्द्रको ज्यान गए पनि सुवासको मृत्यु भएको ठानिएको थियो । अस्पतालले पनि सुवासको मृत्यु भएको भन्ने जानकारी कम्पनीलाई गराएको थियो । तेजेन्द्रको काजकिरिया सुवासका परिवारले गरे

शव पहिचान हुन नसकेपछि सोधपुछका आधारमा सुवास तामाङको मृत्यु भएको भन्ने निष्कर्षमा अस्पताल पुगेको थियो । त्यसै अनुसार प्रहरी र मेडिकल रिर्पोट सुवास तामाङको नाममा बनाइएको थियो ।

त्यही कागजपत्रको आधारमा साउदी स्थित नेपाली दूतावासले शव नेपाल पठाउन ‘नो अब्जेक्सन सर्टिफिकेट’ एनओसी दिएको थियो । साउदी सरकारले दिएको कागजपत्रलाई आधिकारीक मान्दै दूतावासले एनओसी दिएको हो ।

र नेपालमा सुवास तामाङको परिवारले शव बुझेर दाह संस्कार र काजकिरिया गरे । साउदीबाट पठाइएको कागजपत्रका आधारमा परिवारले वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र बीमा कम्पनीबाट आर्थिक सहायता समेत लिइसकेका छन् ।

अस्पताल भर्ना भएको ३/४ महिना पछि जिवित भनिएका तेजेन्द्र भण्डारीको अनुहार निको हुँदै थियो । अनुहार चिनिने र बोल्न थालेपछि कम्पनीमा काम गर्ने नेपालीहरुले जिवित भएका बिरामी तेजेन्द्र नभई सुवास भएको पत्ता लगाएका थिए । उनीहरुले कम्पनी, नेपाली दूतावास र परिवारलाई समेत यस बारेमा जानकारी गराएका थिए ।

यसरी नेपाल फर्काइयो
सुवास जिवितै रहेको जानकारी पाएपछि परिवारले रामेछापको मन्थलीमा रहेको सुरक्षित आप्रवासन सूचना केन्द्रमा निवदेन दिएका थिए ।

निवेदनको आधारमा सुवासलाई नेपाल फर्काउन र तेजेन्द्रको परिवारलाई न्याय दिलाउन सहयोग गर्नका लागि काठमाडौंमा रहेको सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्स (सिएमआइआर)मा घटनाबारे जानकारी पठाइएको थियो ।

त्यसैका आधारमा साउदीमा रहेको नेपाली दूतावास मार्फत सुवासलाई नेपाल फर्काउन पहल गरिएको सिएमआइआरका कार्यक्रम अधिकृत बसन्त घिमिरले जानकारी दिनुभयो ।

साउदीको कम्पनीसँग क्षतिपूर्तिका लागि सम्झौता गर्न, कागजपत्र तयार गर्न समय लागेकाले सुवासलाई फर्काउन ढिला भएको उहाँले बताउनु भयो ।

तेजेन्द्रको परिवारले झण्डै साढे चार लाख क्षतिपूर्ति पाउने
सुवासको परिवारले दाहसंस्कार गरेका तेजेन्द्रको परिवारले १५ हजार रियाल (झण्डै साढे चार लाख रुपैयाँ) क्षतिपूर्ति पाउने भएका छन् ।साउदी अरबस्थित हुण्डाई कम्पनीले मृतकका परिवारलाई आर्थिक सहायता गर्ने भएको हो । साउदीस्थित नेपाली दूतावासले कम्पनीसँग समन्वय गरेर मृतकका परिवारलाई क्षतिपूर्ति दिलाएको हो ।साभार :- उज्यालो अनलाइन बाट

यी हुन् संसारका सबैभन्दा बढी यौन ब्यापार हुने ७ देश, कुन देशमा सबै भन्दा बढी देहव्यापार हुन्छ ?

एजेन्सी । देहब्यापार संसारकै सबैभन्दा पुरानो ब्यापार मानिन्छ । संसारमा हुने देहब्यापार बारे एक संस्थाले अनौठा अनौठा विवरण सार्वजनिक गरेको छ । हाभोस्कोप रिसर्ज इन्स्टीच्युटले गरेको शोधपछि प्रकाशित रिपोर्टमा संसारका सबैभन्दा बढि हुने देशका बारे अनौठा तथ्यहरु बाहिर आएका हुन् ।
यी हुन् संसारमा सबैभन्दा बढी यौन ब्यापार हुने देशः
१- चीन
संसारमा सबैभन्दा बढी देह ब्यापार हुने देश हो । चीनमा वर्षेनी ७३ मिलियन डलरको देहब्यापार हुन्छ । तर रमाइलो कुरा के भने चीनमा देह ब्यापार अवैध मानिन्छ ।
२- स्पेन
हाभोस्कोप रिसर्ज इन्स्टीच्युटले गरेको शोध अनुसार संसारमा सबैभन्दा बढी देहब्यापार गर्ने देशको सूचीमा दोश्रो नम्बरमा छ । स्पेनमा वर्षेनी करिव २६ दशमलव ५ अर्व डलर बराबरको यौन ब्यापार हुन्छ ।
३- जापान
जापान संसारमा सबैभन्दा बढी देह ब्यापार हुने देशको तेश्रो नम्बरमा छ । जापानमा वर्षेनी २४ अर्व डलर बराबरको यौन ब्यापार हुन्छ । जापानमा कानूनीरुपमा देह ब्यापारबारे अलमल छ ।
४- जर्मनी
यो संस्थाको शोध अनुसार चौथो ठूलो यौन ब्यापार भएको देशमा जर्मनी पर्छ । जर्मनीमा यौन ब्यापार कानूनीरुपमा बैध छ । जर्मनीमा वर्षेनी १८ अर्व डलर बराबरको देह ब्यापार हुन्छ ।
५- दक्षिण कोरिया
विश्वमा सबैभन्दा बढी देह ब्यापार हुने देशको टप फाइभको अन्तिम सूचीमा दक्षिण कोरिया छ । यहाँ वर्षेनी १२ अर्व डलर बराबरको देह ब्यापार हुन्छ ।
६- अमेरिका
विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिका पनि देहब्यापारमा अगाडी छ । अमेरिकामा वर्षेनी १४ दशमलव ६ अर्व डलर बराबरको देहब्यापार हुन्छ । अमेरिकामा देह ब्यापारलाई कानूनी मान्यता छ ।
७- भारत
देह ब्यापार हुने देशमा छिमेकी देश भारत पनि अग्र स्थानमै छ । यो संस्थाको सूचीमा भारत ७ नम्बरमा परेको छ । भारतमा वर्षेनी ८ दशमलव २ अर्व डलर बराबरको देहब्यापार हुन्छ । स्मरण रहोस् भारतमा ठूलो संख्यामा नेपाली चेलीहरु यौन ब्यापारमा संलग्न रहेको बताइन्छ ।

लोग्नेले कुट्छ,छुट्टिएर बसौ त एक्ली आईमाई कसरी? एक पटक पढ्नु दुखको कुरा

भिनाजुले पार्वती दिदीलाई सधै पिटेको देखेकी थिइ सिमानाले। ‘छोरा नजन्माएको’ भनेर सधै यातना दिईरहन्थे उनी। भिनाजुको उग्र रूप देखेर कुनामा घन्टौसम्म लुकेर बस्थी सिमाना।

दिदी असल थिइन् आँखैमा राखे पनि नबिजाउने तर लोग्नेको ज्यादती र अन्यायको बिरोध दिदीले कहिल्यै गरिनन्। दिदी भन्थीन् ‘उहाँको स्वभाव नै त्यस्तै हो नानी!’ म सहनसिल छु भैगो नी।’

सिमाना बिहे गरेको पाँच वर्ष पछि आज दिदिलाई भेट्न आएकी हो। गडेका र चाउरिएका दिदिका आँखा निराश थिए। सुन्दरताको नमुना पार्वती दिदी त बुढी जस्ती भइछिन्। सिमानालाई उकुसमुकुस भयो दिदीको अनुदित स्वरूप देखेर।

सिमानाले दिदिसँग धेरैबेर दुःख-सुखका कुरा गरि। रातको एक बजेसम्म पनि भिनाजुको अत्तोपत्तो थिएन। दिदीले सबै कुरा भनोस् भन्ने चाहान्थी ऊ। तर दिदीका ओठले केही नभने पनि आँखाले सबै भनेका थिए।

सिमानाले भनी,‘पार्बती दिदी, तेरो बुढो तेस्तो ज्याद्रो छ। कति कुट्छ, अन्याय गर्छ, के तलाई त्यसको माया लाग्छ त? नढाटी भन है मलाई।



पार्बतीले भनिन् ‘के गर्नु नानी, लोग्ने छोडेर माइत जाउ भने ‘घर गरेर खानु पर्छ छोरी। छोरीका लागि पनि सहनुपर्छ,’ भन्छन्।

छुट्टिएर संघर्श गरौ त, एक्ली आइमाइलाई हेर्ने दृष्टिकोण र व्यवहार नै फरक भै दिन्छ।’
कोठा केही बेर ज्युँदा मान्छेको मसानघाट जस्तो भयो।

पार्बती दिदीले भनीन् ‘लोग्नेको माया त लाग्दैन! छोराछोरीका लागि भए’नि माया गरे झै गरेर नौनी घस्नु पर्ने बाध्यता छ नानी।’ एसो भनीरहँदा उनका आँखामा बादल मडारिइसकेको थियो।

सिमानाले भनि,‘कति प्रतिशत नारीहरू देखावटी प्रेम गरेर लोग्नेसँग जीवन बिताउँदै छन होला हगि दिदि?’

अमेरिका नेपाल डट नेट को सहयोगमा

राम्रो तलब सहित Dubai मा २८० जना कामदारको माग ! तलब रु. ३ लाख ३७ हजार सम्म ! थप जानकारीको लागि यो लिंकमा क्लिक गर्नुहोस

Please contact manpower company below for further information:

Manpower : The Gurkha Re-Employment Pvt. Ltd.

Address: New Baneshwor Kathmandu Nepal , House No. 219

Phone No.: 4104044, 4-104088, Fax: 4104066

Email: thegurkha2011@yahoo.com



This job was published in Madhyanha Daily on 25 May 2017
SN Position No. of Vacancy Salary Nrs.
1. Electrical Technician 25 61,800
2. Fabricators 25 56,180
3. Hvac Technician 25 56,180
4. Mechanical Technician 10 56,180
5. Carpenter 25 56,180
6. Hydraulic Technician 20 56,180
7. Obm Technician 20 56,180
8. Electrical Engineer 5 3,37,080
9. Pipe Fitter 25 50,860
10. Welder 25 56,180
11. Insulator 25 56,370
12. Diesel Engine Technician 10 92,695
13. Mechanical Engineer 5 3,37,080
14. Hydro Blaster Painter 35 56,180

भारतको काश्मिरबाट आयो दुखद खबर : भारतीय सेनामा कार्यरत नेपालीको भारत र पाकिस्तानको सीमामा यसरी भयो निधन

फलेवास (पर्वत), ११ जेठ । भारतीय सेनामा कार्यरत तीन नेपालीको ज्यान गएको छ ।ज्यान जानेमा पर्वतको कुश्मा नगरपालिका–८ चुवाका २३ वर्षीय रबिन शर्मा, गुल्मीको काराइँग तुन गाउँ घर भएका ४० वर्षिय डमरबहादुर पुन र ३८ वर्षीय गिरिश गुरुङ रहेका छन् । भारतको काश्मिरस्थित भारत र पाकिस्तानको सीमा छुट्याउने लाइन अफ कन्ट्रोलको नौगाम सेक्टरमा शल्यक्रियाका क्रममा उनीहरुको गोली लागेर मृत्यु भएको हो ।

शर्मा पाँच वर्षअघि भारतीय सेनामा भर्ती हुनुभएको थियो । दुई दाजुभाइमध्ये रबिन परिवारका जेठा हुन् । उहाँ राइफलम्यान पदमा कार्यरत रहनुभएको थियो । गत माघमा मात्रै विवाह बन्धनमा बाँधिएर गएका शर्माको मृत्युले सिङ्गो चुवा शोकमग्न बनेको छ ।

यसैगरी कास्कीको नगिधर गाउँका गिरिस गुरुङ १९ वर्षदेखि भारतीय सेनामा काम गर्दै आएका थिए । उनी हबल्दार पदमा कार्यरत थिए । उनको पत्नी पञ्चमाया गुरुङ र दुई सन्तान छन् । त्यस्तै गुल्मीको काराइँग तुन गाउँ घर भएका हबल्दार डमरबहादुर पुन पनि २१ वर्षदेखि भारतीय सेनामा कार्यरत थिए । उनको पत्नी कल्पना पुन र दुई सन्तान छन् । तीनैजनाको पार्थिव शरीरलाई हिमाञ्चल प्रदेशको सुवाथुमा लगी पूर्ण सैनिक सम्मानका साथ अन्तिम संस्कार गरिने मृतक शर्माका पारिवारिक स्रोतले जनाएको छ ।

दुखको खबर : दुवईमा भएको दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या तीन पुग्यो, एकको पहिचान खुलेन

युएई, जेठ १० – दुवईमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या तीन पुगेको छ ।


मंगलबार भएको दुर्घटनामा नेपाली सहित सात जना प्रवासी कामदारको घटनास्थलमै ज्यान गएको थियो । ज्यान गुमाउने सात मध्ये २ जना नेपाली सहित दुई जना भारती, २ जना पाकिस्तानी र एक बंगालादेशी नागरिक हुन । दुर्घटनामा परेर गम्भिर घाइते भएका मध्ये अर्का एक जना नेपालीको बुधवार बिहान उपचारको क्रममा ज्यान गएको हो ।

मंगलबार ज्यान गुमाउने नेपालीहरुमा बासुदेब लामिछाने र कृष्ण भुसाल छन् । उनीहरुको ठेगाना भने खुलेको छैन । बुधबार ज्यान गुमाएका एक नेपालीको पहिचान नखुलेको नेपाली दूतावास आबुधाबीले जनाएको छ ।

दुवईको मोहम्मद बिन जायद र शेख जायद सडकको बिचमा पर्ने अल यलायिस स्ट्रिटमा भएको दुर्घटनामा ८ जनाको ज्यान गएको थियो । ट्रान्सगार्ड सेक्युरिटी कम्पनी अन्तर्गत होटल एटलान्टिसमा सेक्युरिटी गार्डको रुपमा कार्यरत उनीहरु सोमबार रातीको ड्युटी सकेर क्याम्पमा फर्कंदा दुर्घटनामा परेका थिए ।

कम्पनीकै कामदार बोक्ने बसको टायर बिच बाटोमै पड्किएको थियो । त्यसपछि अनियन्त्रित भएको बस डिभाइडर नाघेर विपरित दिसाबाट आएको ट्रकसँग ठोक्किएको थियो । बसमा ४१ जना कामदार सवार थिए ।

घटनामा परेर गम्भिर घाइते भएकाहरु मध्ये ६ जनाको दुबईको अल रशिद हस्पिटलमा उपचार भइरहेको छ । बाँकीलाई शेख जायद सडकमा रहेको अल जहरा अस्पातल तथा दुबइ इन्भेस्टमेण्ट पार्क डिआइपीमा रहेको न्यू मेडिकल सेण्टरमा उपचार गराइदै छ ।

दुवईका ती अस्पतालमा उपचाररत नेपाली कामदारलाई भेट्न दूतावासको टोली गएको छ । टोलीमा दूतावासका द्वितीय सचिव कृष्ण अर्याल, श्रम सहचारी हिराकुमारी यादव लगायतका प्रतिनिधी हुनुहुन्छ । टोलीले ज्यान गुमाएका नेपालीको पूर्ण विवरण तथा घाइते नेपालीको अवस्थाबारे जानकारी लिने र कम्पनीसँग समन्वय गरेर सहयोगका लागि पहल गर्ने छ ।

तीन दलको बैठकमा ओली नगएपछि…, प्रधानमन्त्री दाहालले सिंहदरबारबाटै राजिनामा घोषणा गर्दै , हेर्नुस भिडियो सहित

Home / Uncategories / The Prime Minister announced the resignation sinhadarabarabatai The Prime Minister announced the resignation sinhadarabarabatai MAY 24, 2017 KATHMANDU, June 10 Prime Minister Pushpa Kamal Dahal on Wednesday morning called UML Chairman KP Sharma Oli three parties are absent. Prime Minister Dahal himself by staking two times to come to the phone, he did not go though. President Oli locals could live three team meeting. Parliament in an attempt to resume at 9 o'clock in the morning, he said that the three parties in the meeting was Baluwatar Three parties could no meeting today, Wednesday, uncertain whether to run Parliament. Prime Minister Madhav Kumar Dahal to resign if the Parliament is planning to run. Parliament would occur, he addressed the Prime Minister's office decided to give sinhadaravarabatai countrymen is claimed. Prime Minister Dahal on Tuesday announced the upcoming resignation of the parliament.

एक रातमा कति पटक सम्म सेक्स गर्न सक्छन केटीहरु ? थाहा पाइरख्नुहोस

योनको मामलामा जानकार तथा विज्ञहहरुले गरेको अनुमानलाई हेर्ने हो भने एक वयस्क पुरुषले एक रातमा कति पटक सम्म सेक्स गर्न सक्छन् भन्ने अझै पनि एकिन भन्न सकिन्न ।
तर एक स्वस्थ तथा वयस्क पुरुषले यौनको चरम सुखानुभोगको आधार मा उसको यौनको मात्रा तथा तथा गन्ति गर्न सकिन्छ । पुरुषहरु मदिरा सेवन गरेको अवस्थामा यो अवस्था दोहो¥याउने गरेको पाइन्छ ।
अन्य अवस्थामा यो मात्रा कति हुन्छ त ? थप जानकारी पाउन तल क्लिक गर्नुहोला ।

थाहा छ सबैभन्दा कुन जातका नेपाली केटीले यौन सम्पर्क गर्न चाडो राजि हुन्छन् ;नयाँ तथ्य पत्ता लाग्यो !

थाहा छ सबैभन्दा कुन जातका केटीले यौन सम्पर्क गर्न मान्छन् ?
नेपालमा रहेका विभिन्न जातजातिमा रहेका जनसमुदायको प्रकार फरक छ । खासमा उनीहरुको संस्कार अनुसार पनि उनीहरुको बानीमा भिन्नता हुन्छ । खास गरी यौनको ममलामा कुन समुदाय खुल्छ तनी तपाई थाहा त । खासमा नेपाली समुदायमा रहेका जातमा मध्ये
एजेन्सी । संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ ।
१ महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।
२ यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् ।
३ यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।
४ स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।
५ यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भन्ने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।

म २२ वर्षीया विवाहित युवती हुँ ,श्रीमानले यस्तै ४० मिनेटजति सम्पर्क राख्छ, मैले सुनेअनुसार यौनसम्पर्क गर्दा….

राजेन्द्र भद्रा म २२ वर्षीया विवाहित युवती हुँ । श्रीमान्सँग नियमित रूपमा यौनसम्पर्क हुन्छ । यौनसम्पर्कको अवधि यस्तै ४० मिनेटजतिको हुन्छ । परिवर्तित आसनहरूमा यौनसम्पर्क गर्दा धेरै दुख्छ, साथै स्तन पनि हल्लिन्छ । श्रीमान्ले पनि स्तन खेलाउनुहुन्छ । यसैले गर्दा हो कि मेरो स्तन लुज भएजस्तो लाग्छ । मैले सुनेअनुसार यौनसम्पर्क गर्दा योनि कालो हुनुका साथै तथा पाठेघर पनि बिग्रन्छ रे । के यो साँचो हो ? तपाईंले नियमित रूपमा यौनसम्पर्क गरेर पर्याप्त आनन्द प्राप्त गरेको आभास पाइन्छ, जुन राम्रो कुरा हो ।

फरक आसनको अभ्यास पनि गर्नुहुँदो रहेछ अनि यौनांगको रंगका बारेमा यति चासो राख्नुले तपाईं आफ्नो यौन तथा यौनिकतासम्बन्धी कुरामा सचेत हुनुहुन्छ भन्ने देखिन्छ । परिवर्तित आसनमा यौनसम्पर्क गर्दा दुख्छ तपाईंले के–कस्तो आसनमा यौनसम्पर्क गर्दा दुख्छ स्पष्ट रूपमा जानकारी नदिनु भएकाले यसै भन्न सकिने स्थिति भएन, तर छोटकरीमा भन्नुपर्दा विशेष गरी ती यौन आसनमा यौनसम्पर्क गर्दा दुख्छ, जसमा लिंगले प्रत्यक्ष रूपमा पाठेघरको मुखमा धक्का दिन्छ । तपाईं र तपाईंको श्रीमान्लाई पनि थाहा हुनुपर्छ कि योनिको बाहिरी एकतिहाइ भाग यौन संवेदनशील हुन्छ न कि भित्रको । यौनसम्पर्कका बेला तपाईंलाई पनि लिंग भित्रसम्म पसाइयोस् जस्तो लाग्न सक्छ, तर यहीले यौनसम्पर्क गर्दा दुख्ने कारण बन्न सक्छ ।मुख्य कुरा के भने जुन यौन आसनमा पीडा हुन्छ त्यसको प्रयोग गर्न बन्द गर्नुपर्छ । यो कुरा आफ्ना श्रीमान्लाई खुलस्त रूपमा भन्नुहोस् । त्यसपछि आफूलाई नदुख्ने किसिमको अर्कै कुनै आसन प्रयोग गर्नुहोस् । अन्य कुनै लक्षण जस्तै फरक किसिमको योनिश्राव हुने वा रगत आउने वा कुनै शंका छ भने स्त्रीरोग विशेषज्ञसँग सम्पर्क राख्नु बेस हुन्छ । श्रीमान्ले खेलाएकाले स्तन कसिलो नभएको हो कि ? व्यक्ति–व्यक्ति तथा जातिअनुसार, पूर्ण विकसित स्तनको आकार र साइजमा पर्याप्त भिन्नता पाइन्छ ।

सामान्यत: स्तनको आकार वा स्वरूपलाई प्रभाव पार्ने प्रमुख कुरा निम्न छन् । स्तनका तन्तुको मात्रा, पारिवारिक इतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाइ वा तन्किन सक्ने गुण, रागरस (हार्मोन) हरूको प्रभाव, स्तनको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ । कतिपय स्तन गोलाकार हुन्छ भने केहीको आकार अलि चुच्चो देखि झोल्लिएको सम्म हुन सक्छ । अर्को विचार गर्नुपर्ने कुरा के हो भने किशोरावस्थामा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र यसका तन्तुहरू पनि निकै खाँदिने भएकाले वयस्क उमेरका महिलाभन्दा कडा वा पुष्ट हुन्छ ।

उमेर बढ्दै गएपछि स्तनको खँदिलोपन पनि घट्दै जाने हुनाले पहिलेको तुलनामा नरम हुँदै जान्छ । तपाईंले यसैलाई संकेत गर्नुभएको होला । तपार्इंको श्रीमान्ले यौन क्रियाकलापका सन्दर्भमा स्तन खेलाउँदैमा कम खँदिलो हुने होइन । पहिले तौल बढी भएर पछि घटेको स्थितिमा पनि स्तनको आकार तथा खँदिलोपनमा कमी आउन सक्छ । कतिपय तस्बिरमा जुन चलाखीले स्तनलाई आकर्षक देखाएको हुन्छ, त्यसलाई हाम्रो सामाजिक जीवनमा उतार्न सजिलो छैन । त्यस्ता तस्बिरका कारण हामीमध्ये कतिपय दिग्भ्रमित हुन पुग्छौं ।

स्तनको आयतन विशेष गरेर त्यसमा भएको बोसोले निर्धारण गर्छ । यी विशेष तन्तु छातीमा टाँसिएका हुन्छन् र महिलाको शरीरको चालअनुसार मज्जाले हल्लिन्छन् । यो कुरामा अन्यथा सोच्नुपर्ने कुनै आधार म देख्दिनँ । योनिको रंग किन कालो भएको ? तपाईंले योनिको रंग भन्नुभएको हो वा भगक्षेत्र वा भगोष्ठको ? स्पष्ट छैन । हामीले बोलीचालीको सन्दर्भका योनि भने पनि वास्तवमा यी फरक कुरा हुन् । योनिको रंग पनि व्यक्ति–व्यक्ति अनुसार फरक हुन्छ । योनिको रंग विशेष गरेर गुलाबी वा रातो रंगको हुन्छ । कतिपय स्थितिमा यी रंग गाढा भए पनि खासै चिन्ताको विषय नहुन सक्छ । यसका साथै भग क्षेत्र वा भगोष्ठको छालाको रंग छालाको अन्य भागको तुलनामा बढी गाढा हुन्छ । किनभने यसमा छालालाई गाढा रंगको बनाउने तत्त्व बढी हुन्छ ।


यौनसम्पर्कका बेला रक्त प्रवाह योनि, भगक्षेत्र अर्थात् भगोष्ठमा बढी हुने हुँदा पनि यो बढी गाढा रंगको देखिन्छ, तर उत्तेजना शान्त भए पछि फेरि यो सामान्य अवस्थामै आउँछ । त्यसबाहेक अन्य कतिपय कुराले पनि यसको रंगलाई असर गर्छ । हार्मोनको मात्रामा उतार चढाव, यौनांग क्षेत्रमा भएको संक्रमण, यौनांगमा निरन्तर अधिक टयाल्कम पाउडरको प्रयोग, यौनांगमा प्रयोग गरिने क्रिम वा साबुन वा त्यस्तै उत्पादनहरूको असर अनि सिन्थेटिक कपडाले बनेका अति नै कसिलो कपडाजस्ता अनेक कुरा यसको कारण हुन सक्छ । यौनसम्पर्क गरेका कारणले प्रत्यक्ष रूपमा योनि कालो हुने कुनै आधार छैन । अर्को कुरा पाठेघरको काम नै गर्भाधानपछि शिशुलाई विकसित हुने एक सुरक्षित स्थान दिनु हो । गर्भधारण नै यौनसम्पर्कबाट हुन्छ, त्यसैले यौनसम्पर्कले पाठेघर बिग्रन्छ भन्ने कुरा गर्नु मनासिव छैन ।

तपाईंले पत्रमा चिलाउने, असजिलो हुने, रंग परिवर्तनका साथै पीडा हुने, अत्यधिक अस्वभाविक योनि श्राव जस्ता कुरा उल्लेख गर्नुभएको छैन । यदि त्यस्ता केही लक्षण छैनन् भने तपाईंले खासै चिन्ता गर्नुपर्ने देखिँदैन । योनि वा यौनांग क्षेत्रको कालोपनले तपाईंको आकर्षणमा कमी आउने होईन भन्ने कुरा तपाईं अनि तपाईको श्रीमान्ले पनि बुझ्नुभएकै होला । अहिले छालाको गोरोपनलाई सुन्दरता वा आकर्षणसँग जोडिन्छ । पहिले अनुहारको गोरोपनको कुरा विस्तारित भएर गर्दन, हात, पाखुरा हुँदै ढाडसम्म पुगेको छ । यहाँ तपाईले योनि वा यौनांग क्षेत्रलाई छालाको रंगपस्तो कम गाढा वा गोरो बनाउने कुनै आवश्यकता नभएकाले त्यसमा लाग्नु हुनेछैन भन्ने विश्वास लिएको छु । कान्तिपुर साप्तहिक बाट ।

नन्दले भाउजुलाई लेखेको चिठी ( अत्यन्तै हृदय स्पर्सी ) नन्दले भाउजुलाई लेखेको चिठी ( अत्यन्तै हृदय स्पर्सी )

प्यारी भाउजु ! मेरो सभ्यताले तपाईं सम्बोधन गर्नु पर्छ मैले तर आत्मियताले मैले तिमी सम्बोधन गर्दैछु तिमी यसलाई अनादर नसम्झिनु है !!! भोलिबाट तिमी हाम्रो घरकी स्थाई सदस्यको रुपमा प्रबेश गर्दैछौ | म जहाँ जन्मेर हुर्के आज सम्म मेरो हो भनेर दाबी गरिरहेकी छु त्यो घर मेरो हैन तिम्रो हुनेछ | मैले हिलो खेलेर हुर्केको माटो तिम्रो हुनेछ,मैले गट्टी खेलेको प्रत्येक ढुङगाहरु अब तिम्रो हुनेछ | आज सम्म मैले मेरो भनेर जे जे सजाए आफ्नो भागमा राखे त्यो तिम्रो हुनेछ र म यो सबै सबै तिमिलाई सुम्पिन चाहन्छु | छोरी भएर मैले जे जे पाए पाईरहेकि छु छोरी हुनुको हक त्यो पनि सबै दिन चाहन्छु तर तिमिले पनि आफूले एउटा छोरी हुनुको कर्तब्य निभाउनु पर्छ | हामीमा केही फरक छैन आज तिमी मेरो घरमा जसरी आइरहेकी छौ| आफ्नो बाकी जिन्दगिको हिस्सा यहि बिताउछु भनेर भोलि म पनि त्येसरी नै जानेछु अर्काको घरमा आफ्नो बाकी जिन्दगिका सारा हिस्सा बिताउन |अब तिमिले सारा जिन्दगी यहि बिताउछु भनेर प्रण गरेर आए पछि सपै तिमिले आफ्नो ठान्नु पर्छ बुवा आफ्नो ठान्नु पर्छ आमा आफ्नो ठान्नु पर्छ दाइ त तिम्रो जिन्दगिको आधा हिस्सा नै भैइहाल्नु भयो | तिमी आफ्नो घरमा आएको बुहारिले आफ्नो बुवा आमालाई कस्तो ब्याभार गरून् भन्ने चाहन्छौ तेहि गर्नु पर्छ तिमिले | म मेरो सम्पुर्ण छोरी हुनुको हक अधिकार दिन चाहन्छु पापाले दिने माया,आमाले दिने माया,स्नेह त्यो पनि सपै सपै बरु आमा पापाले मलाई बिर्सियुन मेरो याद नगरुन | हो पापा आमाको लागि पनि तिमी अर्काकी छोरी हौ आफ्नो छोरिले गरेको काम त कहिले काहीँ चित्त बुझ्दैन अर्काको छोरिले गरेको त्यो भन्दा नबुझ्न सक्छ यति बेला तिमिले बुझ्नु पर्दछ किनभने तिमी एक शिक्षित,शभ्य आधुनिक नारी हौ | म चाहन्छु तिमी एउटा बुहारी हैन छोरिको कर्तब्य निभाउ अनि छोरिकै हक लेउ | जसलाइ माया गर्छन उनैलाई गाली गर्ने गर्छन सम्झाउछन र उनिहरुले गरेको सानो सानो कुरामा चित्त दुखाउछन यदि परिवारका मान्छेले यस्तो गर्नुभयो भने सम्झिनु तिमिलाई धेरै माया गर्नुहुन्छ |

मलाई एउटा नन्द सम्झेर टाढा नबनाउ सधै एउटै घरको बहिनी सम्झनु चित्त नबुझेको,दुख सुखका कुराहरु जसरी घरको बहिनी सङ्ग बाड्ने गर्थ्यो तेसरी नै गर्नु | दाइ त तिम्रै हो र दाईले माया गर्ने हरेक चिजहरु पनि तिम्रै हुन यदि तिमी दाइ लाई माया गर्छौ भने पक्कै दाईले माया गर्ने ख्याल राख्ने चिजहरुलाई तिम्ले पनि माया गर्छौ ,ख्याल राख्नेछेउ | आज दाइलाई पाउनुमा तिमी आफ्नो भाग्य सम्झिन्छौ भने त्येस्को श्रेय पापा आमालाई देउ किनभने उहाहरुकै माया,आशीर्वाद,दुख र मेहनतले आज दाइलाई तिम्रो लायक बनाउनुभयो | पापा आमाको गोडामा तेल हाल्नु पर्दैन , उहाहरुलाई सम्झिदिए पुग्छ नसकेको खण्डमा सहारा दिए पुग्छ,माया स्नेह आत्मियता र मीठो मुस्कान दिए पुग्छ र सपै भन्दा ठूलो कुरा तिमी आएर छोराले गर्ने माया र ख्यालमा कमि आएको महसुस गर्न नदिए पुग्छ |आफ्नो घरको कुरा पधेरामा लगेर आफुलाई सस्तो नबनाउनु बरु घरको मुल सिपाही बनेर रक्षा गर्नु | पापा आमाको एक्लो छोरा अनि तिमी एक्लि बुहारी पापा आमाले बुहारिको धेरै सपना हरु देख्नु भएको छ सजाउनु भएको छ यसलाई कहिलयै पनि टुक्रन नदिनु है !!! तिम्रो उपस्थितिले मलाई आमाले भुलुन,पापाले भुलुन,दाईले भुलुन,घरले भुलुन,छिमेकिले भुलुन,आफन्त नातेदारले भुलुन,गाउले भुलुन अनि सपै सपै त्यहाको ढुङ्गा,माटो,पानी,रुख बिरुवा अनि हावाले भुलुन | तिमी एउटा यस्तो उदाहरणिय बुहारी बन जहाँ प्रत्येक छोरा हरुका बुवा आमाले तिमी जस्तै बुहारिको सपना देखुन तिमी जस्तै बुहारी पाउन भगवान सङ्ग प्राथना गरून् अनि प्रत्येक बुवा आमाहरुले बुहारी आए पछि पराई घर गएका आफ्ना छोरिहरुलाई याद गरेर नरोउ !


करिश्मा भन्छिन् : " बिनोद मेरो लोग्ने होइनन्, साथी मात्र हुन्" | छोरी कस्को त ? >>> {भिडियो सहित}

Karishma Manandhar was born on 9 June 1974 in Jharuarashi, Lalitpur. She did her schooling from Subhatara School. She made her acting debut at the age of 14 from the movie Santaan (2042 B.S) opposite to Bhuwan K.C. Later she tried her luck in Bollywood movie name Danga Fasad in 1990, but the movie was flopped in the Box office. Later she back to Nepal and started her career in Nepali film industry. Karishma Manandhar got married to the well-known film director Binod Manandhar.
The couple was blessed with a daughter Kabita. She got Best Actress award in November 2007. She is the most popular actress in the history of Nepali film industry. She was also the brand ambassador for Lux beauty soap for few years. Karishma Manandhar Filmography Year Title Role 1988 Santaan Kanta 1989 Danga Fasad (Hindi) 1989 Mayalu 1992 Truck Driver 1994 Bhauju 1999 Ek Number.




अपडेट : काठमाडौं महानगरपालिकामा रञ्जुले कटाइन् १६ हजार र किशोरले १२ हजार कटाउँदा विद्यासुन्दर धेरै अघि

काठमाडौं, १० जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा अहिलेसम्म १ लाख ३२ हजार मत गणना भएको छ । एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्य १३ हजार ३ सय ५१ मतले अघि हुनुहुन्छ । अहिलेसम्म एमालेले १० वडा वडा र कांग्रेसले ८ वटा वडा अध्यक्ष जितेको छ । अब वडा नम्बर १०, १४ र १६ को मत गन्न बाँकी छ ।
मेयर एमाले, विद्यासुन्दर शाक्य – ४४ हजार ३ सय २१
कांग्रेस, राजुराज जोशी – ३० हजार ९ सय ७०
विवेकशील नेपाली, रञ्जु न्यौपाने – १६ हजार ६१

साझा पार्टी, किशोर थापा – १२ हजार ५७
माओवादी केन्द्र, सर्वोत्तम डंगोल – ४ हजार ९ सय ७४
उपमेयर- कांग्रेसकी हरिप्रभा खड्की – ४० हजार १ सय ५

एमाले–राप्रपा तालमेल, राजाराम श्रेष्ठ – २५ हजार ५ सय ७१
साझा पार्टी, निरुपमा यादव – ७ हजार ७ सय ९०
माओवादी केन्द्र, शुशीला पौडेल – ६ हजार ५ सय ५८

अन्ततः ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जन मेयर पदमा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई ३ सय २६ मतको फरकले पछि पार्दै ललितपुर महानगरपालिकाको मेयर बन्न सफल भएका छन् । मंगलबार राति साढे १ बजे घोषणा गरिएको अन्तिम मतपरिणमको नतिजाअनुसार महर्जनले २४ हजार ६ सय ४२ मत पाए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारको पक्षमा २४ हजार ३ सय १६ मत छ । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका दिनेश महर्जनले १० हजार ६६१ मत पाए । त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी गीता सत्याल १९२३६ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४४३३ मत पाएकी छन्। एमालेसँगको गठबन्धनबाट उमपेयरको उम्मेदवार बनेका राप्रपाका बाबुकाजी थापाले १०५४७ मत प्राप्त गरे । मतगणनाको सुरुमा यहाँ एमालेका व्यञ्जनकारले नै अग्रता लिइरहेका थिए। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका महर्जनले वडा नम्बर ११ को गणनाबाट व्यञ्जनकारलाई पछि पारेका हुन्। २९ वटा वडा रहेको ललितपुरमा २८ वटा वडाको मतपरिणाम आउँदा नेपाली कांग्रेसले ३४९ मतको अग्रता लिएको थियो । यसैगरी एमालेले महालक्ष्मी नगरपालिका र महांकाल गाउँपालिका जितेको छ । महालक्ष्मी नगरपालिकाको प्रमुखमा रामेश्वर श्रेष्ठ र उपप्रमुखमा निर्मला थापा तथा महांकाल गाउँपालिका अध्यक्षमा रामचन्द्र दाहाल र उपाध्यक्षमा कमला तामाङ विजयी भएका छन् ।

UAE मा कार्यरत कामदारहरुले बर्षमा ३ महिने अनिवार्य बिदा पाउनु पर्ने सरकारको आधिकारिक घोषणा.३ महिना बिदामा बस्दा पनि तोकिएको तलब भने हरेक महिना खातामा जम्मा भइरहनु पर्ने जानकारी हरेक कम्पनिहरुलाई.कहिलेबाट लागु हुदै छ यो नियम?सक्दो सेयर गरी सबैलाइ जानकारी गराऔ(भिडियो)==>

Dubai: Sweeping new rules by the Ministry of Labour will forge a stronger relationship between employers and workers and enhance the labour market across the country by ensuring transparency and encouraging more flexible labour mobility for workers.

The new rules were unveiled on Monday by Minister of Labour, Saqr Ghobash to build upon the latest decisions to the labour policy initiative in 2011 regarding labour mobility.

Ministerial Decrees 764, 765 and 766 pave the way for improved labour relations by securing more stable practices governed by regulations that protect workers who are legally sponsored to enter the UAE, the ministry said. “The new rules will also bring greater transparency, clarity and tighter monitoring of labour contract conditions and ensure both employer and employee enter into fully voluntary relationships,” a statement said.

The decrees will see the creation of a new unified, standard labour contract.
Standard work contract

Ministerial Decree 764 of 2015 on ministry-approved standard employment contracts states that a worker must be presented with an employment offer that conforms with the unified contract and then must be signed by the worker.

All contract renewals in force beforehand must use the new unified contract which, in addition to the employment offer, the terms of which cannot be altered or substituted unless approved by the ministry.

No clauses can be added to any contract unless compliant with and approved by the labour ministry.
Terminating work contract

Within Ministerial Decree 765 of 2015 on terminating employment, a series of articles outline conditions when a contract can be terminated for term and non-term contracts.

RELATED LINKS
New labour rules support employees
New UAE labour rules kick in from January
Decree on termination of employment relations
New decree on standard employment contracts
Decree on worker's permit with new employer

Under term contracts of no more than two years, an employee contract is terminated if the term of the contract expires, if an employer and employee mutually agree to end the contract, if either party acts unilaterally to terminate the contract or renewal, but complies with legal consequences of early termination including notification in writing at least one month in advance and no longer than three months.

A contract can also be terminated if a worker commits violations prohibited under Article 120 of the Federal Labour Law.

Non-term contracts can be terminated if both parties consent to termination, one party gives notice of termination at least one month in advance and not exceeding three months or if one party unilaterally acts to terminate but bears consequences of early termination.

The non-term contract can also be terminated if an employee violates labour law rules under Article 120.
Granting a new work permit

Under Article 1 of Ministerial Decree 766 of 2015, rules and conditions for granting a permit to a worker for employment by a new employer must meet a set of new rules, the ministry said.

For both term and non-term contracts, a new permit may be granted upon termination of the workers employment when the term of the contract has expired.

A new permit can be granted when both worker and employer mutually consent to terminating the contract during the term provided that the worker has completed at least six months employment or if workers qualify for a skill set series classified by the ministry.

The decree also notes that a new permit can be issued for a worker whose employer terminated him or her without reason provided the worker has completed six months.

The six-month rule is waived if the worker has skill levels classified by the ministry as 1, 2, and 3 meaning those who hold a university degree, post secondary diploma or high school diploma, respectively.

Term contracts can be terminated with notice periods of between one and three months, of the terminating party continues to honour contractual obligations for the term duration or if the terminating party indemnifies the other party in the amount not exceeding the equivalent of three month’s gross wages.

Meanwhile, a worker may be granted a work permit for all term and non-term contracts if it is determined that the employer has failed to meet legal and contractual obligations, including but not limited to when the employer fails to pay the worker’s wages for more than 60 days.

A worker may also be granted a permit if the labour ministry confirms that the employing company has not provided work due to the firm being inactive for more than two months and, if the worker reports to the ministry during the company shutdown.

Work permits may also be issued in cases in which a labour complaint is referred by the ministry to the labour court and final ruling in favour of the worker who is terminated early or is owed outstanding wages less than two months of dues for end of service.
Three decrees' objectives:

The primary purpose of the decrees is to delink sponsorship and labour relations: the former serves to secure legal entry and temporary residence in the UAE, while the latter is governed by an employment contract the terms of which are compliant with national labour legislation and regulation.

This purpose is achieved by:
Ensuring the transparency of the contracting process in the country of origin;
Ensuring non-substitution of the contract terms post arrival in the UAE;
Defining due processes for terminating labour relations;
Spelling out the rules and conditions for granting a worker whose labour relation has ended a new work permit.


Highlights of Ministerial Decree (764 ) of 2015 on Ministry of Labour-Approved Standard Employment Contracts
Standard employment offer/contract: terms, rights and obligations;
Informed consent;
Non-substitutionof labour contract;
Filing the offer for eventual capture as a legal contract;
Termination clause;
Commitments by the employer.


Highlights of Ministerial decree (765) of 2015 on Rules and Conditions for the Termination of Employment Relations

Any employment relation may be terminated, by either party, subject to a due process. One party or the other cannot be made to involuntarily continue the relation. A relation is terminated:
By mutual consent, at any time
By one party or the other, subject to certain considerations of notice and/or identification
A relation is considered to be terminated if:

- If employer does not meet its contractual obligation to worker;
- If employer ceases to empower worker to perform his/her employment duties without; complying with due process;
- If a worker absconds, without complying with due termination process.

While a relation cannot be sustained except by mutual consent, the way it is terminated has a direct bearing on the status of the worker after termination (the granting or declining of a new work permit)


Highlights of Ministerial Decree (766) of 2015 on Rules and Conditions for granting a permit to a worker for employment by a new employer
Sets the conditions for granting a new work permit to a worker whose labour relation with an employer has ended as a function of the manner the relation was terminated

Notably ascertains that the power to determine the status of the worker whose employment has ended is a public authority
 

छवि र रेखा बीच झडप: रेखालाई बलात्कार गर्ने छबी को दुष्ट आदेश(भिडियो हेर्नुहोस)

Rekha Thapa was born in Salakpur in Morang district of Eastern Nepal. After graduating from school, she moved to Kathmandu for her higher studies. As she had strong desire to be an actress, she continued to participate in various modelling glances & glamorous programs. Later she took part in the Miss Nepal Pageant in 1999, and ended up in second place.[1]



Thapa worked as a model, and was subsequently approached by the producer Chhabiraj Ojha with a proposal to work in the movie "Hero" with Rajesh Hamal. During the shooting of Hero, Chhabiraj Ojha proposed to her, and the two were married in traditional style.[citation needed] After ten years, the couple separated.

Thapa and her husband produced more than 8 movies under the name Rekha Films.Rekha Thapa is also know as Dekha Thapa due to her open mind policy Rekha Thapa has worked for more than a hundred movies since the early 2000s.[citation needed]

समयले जवानी लुटेपछि’ यी नेपाली नायिका ! नाइकाहरु त यस्ता भए हामी झन् कस्तो हुने होला ?

मयसँगै हरेक कुराको रङ खुइलिएर जान्छ । मानिस यसको अपवाद हुने कुरै भएन । हिजोको कलकलाउँदो रुप भोलि रुखो र फिका बन्छ । प्रकृतिको यो परिवर्तनलाई चुपचाप पचाउनुको विकल्प पनि छैन ।

तर, यो कुरा तिनीहरुको लागि बेस्वादिलो लाग्न सक्छ, जसले रुप र फिगरकै कारण ‘नेम र फेम’ पाए । मोहक अनुहार र कामुक शरीरलाई टेको बनाएर करिअरको उँचाइ नापेकाहरु ‘समयको ऐनामा’ आफूलाई कसरी नियाल्दा हुन् ?

यहाँ त्यस्ता केही अभिनेत्रीको चर्चा गरिँदै छ, जसको रुप र यौवनप्रति हिजोको समयमा जोकोही भुतुक्कै हुन्थे । तर, आज उनीहरु फेरिएका छन् । पहिले उनीहरु कस्ता थिए, अहिले कस्ता भए त ?

gauri

गौरी मल्ल

 अहिले यस्ता पुस्ता पनि छन्, जसले ‘कन्यादान’ फिल्मकी आरतीलाई बिर्सन सकेका छैनन् । आरती अर्थात् गौरी मल्ल । त्यो समयमा उनको छुटै क्रेज थियो ।

आफ्नो क्रेज रहेकै बखत विदेशिएकी उनी पछिल्लो समय नेपाल फर्किइन् । ‘सिंहदरबार’ नामक टेलिशृंखलामा अभिनय पनि गरिन् । तर, अहिले उनी रजतपटबाट करिेब ओझेल भइसकेकी छिन् ।

tripti

तृप्ति नाडकर

‘कुसुमेरुमाल’, ‘लाहुरे’, ‘सम्झना’ जस्ता सुपरहिट चलचित्रकी नायिका हुन्, तृप्ति नाडकर । गुजराती र मराठी सिनेमा हुँदै नेपाली सिनेमामा भित्रिएकी भारतीय मूलकी यी नायिकाले त्यसताका ‘साइनो’ फिल्मबाट सर्वाधिक पारिश्रमिक १ लाख ५० हजार रुपैयाँ लिएकी थिइन् ।

नेपाली रजतपटमा केही फिल्म खेलेर अलग्गै परिचय बनाएकी उनी विवाह गरे लगत्तै ओझेल परिन् । तर,सिनेमाबाट विश्राम लिएको झन्डै दुई दशकपछि उनी ‘आमाको काख’ फिल्ममा देखा परिन् ।

kristi

कृष्टि मैनाली

‘के घर के डेरा’ बाट नेपाली सिनेमामा डेब्यु गरेकी हुन्, कृष्टि मैनाली (केसी) ले । त्यसपछि उनले ‘सन्तान’, ‘चिनो’, ‘लोभीपापी’, ‘युगदेखि युगसम्म’, ‘सपना’, ‘गोपीकृष्ण’ जस्ता दुई दर्जनभन्दा बढी सुपरहिट फिल्म खेलिन् ।

त्यहीताका उनको अफेयर राजेश हमालसँग चलेको पनि चर्चा थियो । तर, त्यो सम्बन्धको कुनै प्रगति देखिएन । पछि उनले बिहे गरिन् र अमेरिका भासिइन् ।

mausami

मौसमी मल्ल

एकताका लोभलाग्दो क्रेज थियो, मौसमी मल्लको । बाल कलाकारको रुपमा नेपाली रजतपटमा प्रवेश गरेकी मौसमी ‘भाग्य रेखा’ बाट नायिका बनेर देखा परिन् । तर, उनलाई स्थापित गराउने फिल्म थियो, ‘झुमा’ ।

यसपछि उनले दर्जनौं फिल्ममा अभिनय गरिन् । यसैबीच उनी विवाह गरेर विदेशिइन् । पछि नेपाल फर्किइन्,केही व्यवसाय गरिन्, फिल्म पनि बनाइन् । अहिले उनीपछिको पुस्ताले नेपाली रजतपट कब्जा गरिरहेको छ ।

bipana

विपना थापा

नेपाली सिनेमामा खास चिनारी थियो, विपना थापाको । ‘बरमाला’ ‘जन्मभूमि’, ‘देवदूत’, ‘शंकर’ जस्ता दर्जनौं चलचित्रवाट दर्शकको मन जितेकी उनले आफ्नो क्रेज कायम रहेकै बेला भारतीय नागरिकसँग विवाह गरिन् । केही समय बुटिक व्यवसायमा पनि संलग्न भइन् ।

त्यसपछि गुमनाम जस्तै रहेकी विपना गत वर्ष भूकम्प लगत्तै राहत सामग्री बोकेर नेपाल आएकी थिइन् ।

jalshah

जल शाह

‘अवतार’ बाट डेब्यु गर्दै जल शाहले ‘ठूल्दाइ’, ‘नेपाली बाबु’ ‘बादलपारि’ जस्ता सुपरहिट फिल्ममा अभिनय गरिन् । यी चुलबुले नायिका कुनै जमानामा निर्देशकको रोजाइकी नायिका थिइन् । तर, चलचित्रमा खेल्दाखेल्दै उनले देश छाडिन् । हाल उनी अमेरिकामा पारिवारिक जीवन बिताइरहेकी छिन् ।

karisma

करिष्मा मानन्धर

‘सदाबहार नायिका’ को रुपमा करिष्मा मानन्धरले लामो समय नेपाली सिनेमामा एकछत्र राज गरिन् । १४ वर्षको उमेरबाटै फिल्मी यात्रा थालेकी उनले आफ्नो जमानाका चर्चित अभिनेताहरु राजेश हमालदेखि शिव श्रेष्ठसम्म स्क्रिन सेयर गरिन् ।

पछि आफैं फिल्म निर्माणमा पनि हात हालिन् । तर, त्यसैको असफलताबाट निराश भएर अमेरिका भासिइन् । लामो समय अमेरिकी बसाइपछि नेपाल फर्किएकी उनले पुनः सिनेमा निर्माण गरिन् । तर, त्यो पनि व्यावसायिक रुपमा सफल भएन । यतिबेला उनी ‘नयाँ शक्ति’ पार्टी मार्फत राजनीतिमा होमिएकी छिन् ।

niruta

निरुता सिंह

डेब्यु फिल्म ‘दक्षिणा’ बाटै लोकप्रियता बटुलेकी थिइन्, निरुता सिंहले । त्यसपछि ‘दर्पणछाया’, ‘लहना’, ‘आफन्त’ जस्ता दर्जनौं फिल्ममा अभिनय गरेकी निरुता उमेर ढल्किएसँगै सिल्भर स्क्रिनबाट ओझेल हुँदै गइन् । ‘सानोतिनो रोलमा कमब्याक हुँदिनँ’ भन्दै अन्तर्वार्ता दिने निरुताले ‘ठूलो रोल’ पाउने सम्भावना पनि कमै छ ।

saranga

सारंगा श्रेष्ठ

कुनै जमानाका ‘हट नायिका’ थिइन्, साराङ्गा श्रेष्ठ । ‘हे संगीता’ गीतमा नाचेसँगै उनको चर्चा चुलिएको थियो । उनले ‘सारङ्गी’, ‘आगो’, ‘सिन्दूर पोते’ जस्ता फिल्ममा अभिनय गरिन् । पछि विवाह गरेपछि उनी अमेरिका भासिइन् ।melina

मेलिना मानन्धर

‘प्रियसी’, ‘जाली रुमाल’, ‘सिमाना’, ‘दाइजो’ लगायत पाँच दर्जन फिल्ममा अभिनय गरेकी मेलिना मानन्धरको चर्चा यतिबेला सेलाइसकेको छ । गृहस्थी जीवन व्यतीत गरिरहेकी उनी बीचमा टेलिसिरियल ‘करुणा’ को निर्मात्री भन्दै अभिनय समेत गरेर गृहिणी दर्शकमाझ प्रिय बनेकी थिइन् । एकाध विज्ञापनमा देखिए पनि पछिल्लो समय फिल्मी पर्दाबाटै उनी टाढै छिन् ।

jharana

झरना थापा

फिल्म ‘दाइजो’ बाट रजतपटमा पाइला टेकेकी नायिका झरना थापाले सयौं फिल्ममा अभिनय गरिन् । पछि उनले फिल्म निर्माता सुनिलकुमार थापासँग विवाह गरिन् । त्यसपछि भने उनको अभिनय रफ्तार सुस्ताउँदै गयो ।

पछिल्लो समय भने उनले आफैं फिल्म निर्देशन गर्ने र त्यसमा छोरीलाई समेत अभिनय गराउने बताएकी छिन् । अनलाइन खबर बाट

मेरो पेटमा तिम्रो नासो छोडेर कहाँ भागी जान्छौ प्रदिप ? मेरो जीवन रहुन्जेल तिमिलाई खोजीरहनेछु

सायद तिमिले त बिर्सियौ होला त्यो मेरो शरीरको एक थोपा रगत हो भनेर। बिगतलाई एकचोटी फर्केर हेर अनि ईश्वरलाई साक्षी राखेर भन कि- “कतै मैले गलत त गरेको छैन!” भनेर। जोसको बेला होस हुदैन भन्छ्न हो पनि! तर गल्तिलाई एकदिन आवस्य स्वीकार गर्नै पर्छ।
तिमीले त मलाई जेम्स नामले परिचय दियौ तर प्रदिप लिम्बू रहेछ असलि नाम कन्या हो भन्यौ तर बिबाहित रहेछौ। झापा सुब्बा चोक घर बतायौ तर गाउँ त पाचथर रहेछ।
जुनदिन देखि मलाई तिमीले झुटो मायाँमा सपनाको महल सजाउँन सिकायौ। म पल-पल तिमिलाई नै सम्झी रहें अनि तिम्रै मायाँमा दिन रात जली रहे जली रहें।
जुन दिन तिमीले म सानो १५ बर्षको केटी देखेर त्यो इलामको एउटा होटलमा बोलाइ जे गर्यौ त्यो मेरो इच्छा बिपरित थियो। तिमीले मलाई डर धम्की अनि- ‘मेरो भेना त ज्यानमारा हो।’
भनेको याद छ! सायद यो कुरो तिमी र म अनि ईश्वर बाहेक कसैलाई थाह छैन। यति कुरो जान्दा जान्दै नि तिमिले मलाई एकदिन पनि कस्तो छौ भनेर मेरो बारे बुझ्नु चाहेनौ।
मेरो पेटमा तिम्रो नासो बसि सकेको रहेछ मलाई त पछि मात्रै थाह भयो । त्यस पछि मलाई गाउँ-समाजले गाउँ निकाला गर्ने भयो। अनि तिमिलाई फोन गरें। तिमिले फेरि इलाम बजार बोलायौ।
म गाउँकै तीन जना साथिहरु लिएर आएँ तर तिमिले मेरो गर्भवती जिऊ देखे पछि टाप कस्यौ। आखिर किन यस्तो गर्यौ? मैले कस्तो सपना बोकेर घर बाट निस्केको थिएँ,त्यो मलाई सिवाय कसैलाई थाहा नहोला! तर ति सब चकनाचुर त त्यो वेला भयो जुन बेला तिमिले पछी नफर्कि भाग्यौ ।
मेरो यो जुनिको सपना चकनाचुर बनाइ दियौ तिमिले , धिक्कार छ तिमिलाई! सँगै मर्ने संगै जिउँने खै तिम्रो बाचा कसम कहाँ गयो? तर प्रदिप, भागेर कहाँ जान्छौ ?
मेरो जीवन रहुन्जेल तिमिलाई खोजी रहनेछु आखिर मलाई त मेरो जन्म दिने आमा बाबा बहिनिहरु र समाज बाट बहिष्कार गरेर घर-गाउँ निकाला गर्यौ भने यो भन्दा ठूलो पाप तिमिलाई के हुन्छ र?
मैले तिमिलाई कहाँ कहाँ खोजिन र! प्रशासन कति कति धाए! देखेर चिनेको महिला दिदी बहिनिहरुलाई दु:ख पोखाएँ! तर अन्न्यायमा परेकोलाई कहाँ छ र न्याय? खै मैले त पाउँन सकिन। न्यायलय भनेको त मैले त उल्टै अन्याय पो सहनु पर्यो।
फिदिमको तिम्रो दिदी भेनाको घरमा गएर सबै कुरो यथार्थ कुरो सुनाएँ! तर भाइ भागेर कोईला खानी गाको छ, पछि सुत्केरी खर्च दिन्छ भने पछी दिदी-भेना पनि सम्पर्क बिहिन भयो।
त्यस बेला त म इलाममा मेरो बडिबा-बडिमाको संरक्षणमा रहँदै आएको थिएँ। त्यस अघि नै २०७२ फाल्गुन महिनामा आफन्तहरुले बाबू बिनाको बच्चा जन्माउँन हुँदैन भनेर गाउँ निकाला गरिसकेको थियो मलाई! अनि केही महिना पछि इलाम अस्पतालमा नानी जन्मियो। त्यस पछि एक महिनाको नानी लिएर गाउँ गएँ।
केही दिन नहुँदै घर छोड्नु बध्य बनायो मलाई। फेरि इलाम बडाको घरमा आएँ। अनि बडिमाले काठमाडौमा एउटा संस्था चिन्नु भएको रहेछ। त्यहीं कुरो मिलाएर पुराउँनु भयो। म त खुशी छु खानु लाउँनु दिनु भएको छ।
केही सीप सिकाउँनु भएको छ। तर कति दिन यहाँ रहने नानिले दिन दिनै बाबा खोज्ने बेला भै सक्यो मैले के उत्तर दिने दु:ख लागेर आउँछ। तिमी जहाँ भए पनि मलाई होइन तिम्रो एक थोपा रगत यहाँ छुटेको छ प्रदिप हिम्मत गरेर चाँडै लिन आऊ है ।